खोप कार्ड COVID-19.कसैले पनि फर्जि कागजपत्र अपलोड गरेको भेटिएमा नेपाल सरकारको कानून बमोजिम कडा भन्दा कडा कारबाहि गरिने छ ।


खोपहरू सुरक्षित र प्रभावकारी हुन्छन् मानिसहरूलाई COVID-19 बाट धेरै बिरामी हुनबाट जोगाउन भाइरसविरुद्ध अधिकतम सुरक्षा सुनिश्चित गर्नका लागि खोपहरूसँग अद्यावधिक रहनु महत्त्वपूर्ण छ।


खोप कार्ड COVID-19 .
# खोप कसरी लिने र कहाँ गयर लिने?

१.फार्मेसीहरुमा 

२.सामुदायिक स्वास्थ्य सेवाहरुमा



तपाईंले आफ्नो पासपोर्ट साइजको फोटो सादा ब्याकग्राउन्डमा पेश गर्नुपर्छ जहाँ दुवै कान देखिएको हुनुपर्छ र फोटोको साइज २५० केबीभन्दा बढी हुनु हुँदैन ।


खोपहरू निःशुल्क छन र तपाईंलाई खोप लगाउनको लागि मेडिकेयर कार्डको आवश्यकता पर्दैन ।इम्युनोकम्प्रोमाइज्ड अर्थात् रोगप्रतिरोधात्मक क्षमता कम छ भने,अपाङ्गता (अशक्त) हुनुहुन्छ,धेरै स्वास्थ्य अवस्थाहरू उपलब्ध पनि छन् । र ओमिक्रोन भेरिएन्ट खोप १८ वर्ष र माथिका सबैका लागि बूस्टर डोजको रूपमा उपलब्ध छ ।

# तपाईंले खोप लगाएपछि ? 

तपाईंलाई साइड इफेक्ट हुन सक्छः जस्तै तपाईंलाई सुई लगाएको ठाउँमा दुख्ने, थकान, मांसपेशी दुखाइ, ज्वरो वा चिसो र जोर्नी दुखाइ साइड इफेक्ट सामान्य हो र खोपले काम गरिरहेको संकेत हो । तिनीहरू सामान्यतया हल्का हुन्छन् र एक वा दुई दिनपछि जान्छन् ।

गम्भीर साइड इफेक्ट धेरै दुर्लभ छन्। यदि तपाईं चिन्तित हुनुहुन्छ भने, वा केही दिनपछि पनि कुनै साइड इफेक्टहरू हटेका छैनन् भने आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस् ।