Wikipedia

१‍. घरेलु उध्याेग गाउँघरमा आयातित जंक फुडको प्रयोग बढ्दो छ । नेपाल सरकारले नै बजेटको व्यवस्था गरेका सामुदायिक विद्यालयमा दिवा खाजामा समेत प्याकेटका खाना खुवाउने चलन छ ।जिल्लाको एउटा घरेलु उद्योगले भने मकै, भटमास, गहुँलगायत प्रशोधन गरी तयार पारेको सातु युरोप, अमेरिकालगायत मुलुकमा निर्यात गर्दै आएको छ ।


२.शिक्षा बिभाग
सोरु गाउँपालिका-९ कालैस्थित विजय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी आधा पुस्तक नपाएरै वार्षिक परीक्षाको तयारीमा जुटेका छन् । ९ कक्षाका ७८ विद्यार्थीका लागि अर्थशास्त्र र शिक्षा विषय अझै आएको छैन । यो वर्ष कक्षा ८ का २५ विद्यार्थीले कम्प्युटर शिक्षाको किताब देख्न पाएनन् । नयाँ पुस्तक नआएपछि अघिल्लो वर्षका विद्यार्थीले पढेर च्यातिएका पुस्तक नै पढेर उनीहरूले वार्षिक परीक्षाको तयारी थालेका हुन् ।

शिक्षा
३. राजनिती नेकपा (एमाले) ले राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा शुक्रबार थप तीन राजनीतिक दलसँग मत मागेको छ । एमालेले आज लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग मत मागेको हो । सिञ्जाको नराकोटमा आयोजित अभिमुखीकरणलाई सम्बोधन गर्दै 

नेकपा (एमाले) का केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अप्राकृतिक र अवाञ्छित रुपमा छापामार शैलीले पर्दा पछाडिबाट बनेको गठबन्धन सरकार मुलुकका लागि अभिशाप भएकाले अर्को चुनावबाट एकल बहुमत ल्याउने गरी काममा खट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । र यता नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई द्वन्द्वकालका भएका व्यक्ति हत्यासम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

 राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज यहाँ संयुक्त गठबन्धन दलहरूले आयोजना गरेको अभिमुखीकरणमा उहाँले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट गर्नुभयो ।

२९ गतेमात्र गठन भएको मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले कोभिड-१९ लाई प्रमुख प्राथमिकतामा राखेर बजेट ल्याएको छ । कोरोना उपचार, नियन्त्रण र रोकथामलाई प्रमुख प्राथमिकतामा राखिएको मुख्यमन्त्री पोखरेलले बताए ।\s
 
 

 नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताउनुभएको छ ।

४. सामाजिक\s\sगण्डकी प्रदेशभित्र कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारले ५० हजार रुपैयाँ पाउने भएका छन् । कोरोनाबाट मृत्यु भएका प्रत्येक परिवारलाई ५० हजार रुपैयाँ नगद आर्थिक सहयोग गर्न बजेटमा व्यवस्था गरिएको नेपालीले बताए ।\s\s\sअसार ४ गतेबाट छाना छाउने काम शुरु भएको थियो ।  

गाेरखा दरबार काे छानामा झिँगटी छाउनका लागि काठमाण्डौंबाट आएका दक्ष कालिगढ सहित १५ जनाभन्दा बढी कामदार खटिएका थिए । छाना छाउने कामसँगै तेस्रो तल्लाको बरण्डामा आँखिझ्याल राख्ने काम पनि अन्तिम चरणमा पुगेको\s\s\sकाठमाडौँ ।

\s\s\sगोरखाको उत्तरी क्षेत्र, जहाँ दसैंमा मात्र विधिवत बिहे हुने गर्छ। परापूर्वकालदेखिको यो परम्परा विशेष गरी धार्चे गाउँपालिकाको वडा नं ४ लाप्राक, वडा नं. ३ उहिया, खोर्ला, वडा नं. ५ गुम्दा, यमगाउँ, लप्सीबोट, सिङ्ला, माछीखोला, वडा नं ७ लापु, लापुवेशी, खानीगाउँ खानीवेशी, भीरकुनालगायतका गाउँमा अहिले पनि प्रचलनमा छ।