ड्राईभिङ लाईसेन्स काे अनलाईन फाेर्म भर्दा लाग्ने कागजात र कति पैसा लाग्छ त ? र फाेर्म भरिसकेपछि बाँकि के-के काम गर्नु पर्छ?
यदि ड्राईभिङ लाईसेन्स काे अनलाईन फाेर्म तपाई आफैले भर्न सक्नुहुन्छ भने पैसा लाग्दैन । तर यदि कसैकाे माध्यम बाट भर्दै हुनुहुन्छ भने ३०० सम्म लियकाे पाईन्छ ।
![]() |
नागरिकतामा भयकाे नाम
जन्म मिती
स्थायी ठेगाना
रक्त समुह आदि चाहिन्छ ।
२. अब फाेर्म भरेपछि के-के गर्ने
लिखित परिक्षा दिने
मेडिकल गर्ने
ट्राईल दिने
यदि गरिसकेपछि मात्र ड्राईभिङ लाईसेन्स पाईने छ । यी सबै कामहरु गर्दा २००० देखि २५०० सम्म लाग्ने छ ।



0 Comments