राष्ट्रिय परिचय पत्र बनाउन आबसेक पर्ने कागजातहरु के-के हुन् । र कतिसम्म पैसा लाग्छ त ?
१. राष्ट्रिय परिचय पत्र बनाउन आबसेक पर्ने कागजातहरु ।
.नागरिकता मा भयकाे नाम .जन्म मिती
. जारि मिती . स्थायी ठेगाना
. वुवा र आमा काे नाम . हजुर वुवा र हजुर आमा काे नाम
. यदि बिहे गरिसक्नु भयकाे छ भने श्रिमान् अथवा श्रिमती काे नाम
२. कति पैसा लाग्छ त ?
यदि तपाई आफैले अनलाईन फाेर्म भर्न सक्नु हुन्छ भने पैसा भने लाग्दैन । तर साईवर कहाँ गयर अथवा कुनै व्यक्ति काे तर्फ बाट फाेर्म भर्नु भयाे भने १०० देखि २०० सम्म लाग्न सक्छ ।


0 Comments