Nepal .E- Passport

ई– पास्पाेर्ट बनाउदा कति रकम् चाहिन्छ त ? आज पुरै नेपालै भरि पास्पाेर्टकाे फारम भर्न मात्रै पनि बिचाैलीया हरुकाे आबसेक किन परेकाे छ ? याे काम त हामिहरु आफै ले पनि गर्न सकिन्छ हाेलानी भन्ने साेच्नु भयकाे छ भने र थप जान्ने इच्छुक् काे लागि याे विषय महत्वपुर्ण रहेकाे छ ।

 

१.पहिले जानाै ई– पास्पाेर्ट बनाउदा कति रकम् चाहिन्छ त ?

   # पहिलाे पटक बनाउदै हुनूहून्छ भने     रु  १२,०००

  #  नविकरन हाे भने                      रु  १२,०००   

  #  हरायकाे छ भने                       रु  १७,०००

  # विग्रियमा                               रु  १७,००० सम्म लाग्न सक्ने छ ।

 

. आज पुरै नेपालै भरि पास्पाेर्टकाे फारम भर्न मात्रै पनि बिचाैलीयाहरु काे आबसेक किन परेकाे छ ? याे काम त हामिहरु आफै ले पनि गर्न सकिन्छ हाेलानी भन्ने साेच्नु भयकाे छ भने सहि साेच्दै हुनुहुन्छ । फारम भर्न कुनै ठुलाे कुरा नै हाेइन बास हामीहरुलाई फारम खुल्ने समय थाहा नभयर मात्र हाे । समय थाहा पाउनकाे लागि भने तपाइकाे नजिकै कुनै साईवर,माेवाईल पसल छ भने त्येहा गयर साेद्पुछ गर्न सक्नुहुने छ । 

                                 

 –धन्यावाद–