एक बर्ष पहिले आजकाे दिन् पल शाहकाे जेल चलानी भयकाे थियाे । र उनलाई लगायका अबियाेग आज बाट मुक्त भई जेल रिहाई भयका छन् । पल शाहका मित्रहरु ले शाहलाई सानाे उम्मेर् देखिनै हुर्कियकाे आफ्नै जन्म भुमिमा लियर जाने हाे भनि सामाजीक सञ्जालमा बतायका छन् । उता पल शाह भन्छन् पहिले म आफ्नाे बुवा–आमा भेट्न काठमाडाैँ जान्छु ।
0 Comments