श्रम स्वीकृती गर्दा तिर्ने लागत ‍ कति त
? जान्नै पर्ने कुरा । बैदेशिक राेजगारी क्रममा मुख्यतया दुइ वटा शुल्क लाग्ने गरेकाे छ ।

१. कल्याणकारी काेष शुल्क

 २.बिमा शुल्क

१‍ कल्याणकारी काेष शुल्क  

 # हाल सम्म जुन् सुकै उमेरका लागि कल्याणकारी काेष :-१५०० लाग्ने गरेकाे छ । एक पटक जिबन बिमा गरे बापत २.५ बर्ष सम्म लागू हुने गर्छ । र साे समय पछि फेरि जिबन बिमा गर्नु पर्दछ ।

बिमा शुल्क

# म्यादि जिबन बिमा -१८ देखि ३५ बर्षसम्म रु .३‍,७०८ सम्म लाग्ने छ । 

                     - ३६ देखि ५० बर्षसम्म रु .४,९३१ सम्म लाग्ने छ ।

                     - ५१ देखि ६४ बर्षसम्म रु ९,४६३ सम्म लाग्ने छ 

                  Common Login   https://feims.dofe.gov.np/Common-Login.aspx