१- राजनीती..

एमाले पर्ति माओवादीले साथ छाडे पनि एमालले साथ भने छाेडेका छैनन् । हामिसँग भयकाे    सहमति जीवितै राख्ने माैका उहाँहरुसँग  फागुन २५ सम्म छ त्यसैले हामि राष्ट्रपति  निर्वाचनसम्म पर्खनन्छाैँ । एमाले का तर्फ बाट भनेका छन् नतिजामा सहयाेग भएन भने मात्र सरकार छाेड्छाै । 

काठमाडाैँ– नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि  उम्मेदवारी दर्ता गरेका छन् । भने उता का‍ंग्रेसले शनिबार बिहान केन्द्रिय कार्यसम्पादक समितिकाे बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पाैडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेकाे छ ।

#  उता पुर्व गृहमन्त्रि रबि लामिछाने ले जाेर् दार् का साथ चुनाबका लागि अघि बढदै गयकाे र चितवन बासीहरुले पनि उनका लागि उतिकै भिडभाडकाे साथ दिदै बिजय सुनिस्चित सम्म गरिदियका छन् । 

र यता मेयर बालेन शाहकाे खेदाे खन्दै आयका केहि राजनिती दलहरु अब भने शाहलाई राजिनामा दिन भन्दै धम्कि दिन थालेका छन् । याे सबै उनि आफैले खुलेर स्टाटस् मा लेखेका हुन् ।