आज मेराे च्यानलकाे पहिलाे दिन । आज देखीनै नेपालमा हुने हरेक गधिवीधी चाहे समाजिक काे हाेस् या त राजनितिक सदै भरि सबैकाे सम्मान् गर्दै कसैकाे पनि पक्ष नलियर र कसैकाे पनि दवावमा नपरेर सधैभरि शुद्ध अ।त्मा बाेकी पर्तेक दिन तपाइहरु माझ यसैगरि नै अ।इ रहनेछु । अ।सा छ हजुरहरुले पनि उतिकै अटल बिस्वास र माया दिनुहूने छ । धन्याबाद ॥



0 Comments